FAQs Complain Problems

समाचार

वडा नं ५ - झिं

वडा नं ५ को श्रोत नक्शा

वडा नं ५ को संक्षिप्त परिचय

झिं

राणाकालमा झिङ खानीको तामाको खुबै व्यापार हुने गर्दथ्यो । थकालीहरुले ठेक्का लिने, छन्त्यालहरुले खानी खोतल्ने र विश्वकर्मा हरुले खनिज प्रशोधनको काम गर्दथे । उक्त झिङ खानीको तामाको प्रशोधन र ब्यापारको लागि यस गाउँका ठेकेदार थकालीहरु बसेको हुँदा सोही खानीको नाउँबाट यस गाउँको नाम झिं रहन गएको भन्ने जनश्रुती निकै प्रचलित छ । साविकको झिं गाविसको पुरै भुभाग हाल रघुगंगा गाउँपालिकाको वडा नं.५ मा पर्दछ ।

Population: 
११३७
Ward Contact Number: 
९८६१६६०४५१