FAQs Complain Problems

समाचार

वडा नं ८ - कुइने मंगले

वडा नं ८ को श्रोत नक्शा

वडा नं ८ को संक्षिप्त परिचय

कुइने मंगले

साविकको यस गाविसको नामाकरणको सम्बन्धमा केही जनश्रुतीहरुको प्रचलनमा रहेको पाइन्छ । जनश्रुति अनुसार कुइनेटो परेको खर्कमा तामाखानी भएकोले कुहिनेखानी नामाकरण भयो र वि.सं. २०३६ सालमा मुस्ताङ जिल्लाको मंगलेखानी गाउँ पञ्चायतलाई समेत कुहिनेखानीमा मिलाएर कुहिनेमंगले गाविस नामाकरण गरिएको हो । साविकको कुइने मंगले गाविस हाल रघुगंगा गाउँपालिकाको वडा नं.८ निर्धारण गरिएको छ

Population: 
११४४
Ward Contact Number: 
९८४७६३३८१५