समाचार
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु ३०० /-
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने