FAQs Complain Problems

ग्यालरी

आ.व २०७७/०७८ काे माघमा पेश गरिएकाे र असारमा श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएकाे प्रस्ताव बमाेजिम रघुगंगा गाउँपालिका बालश्रममुक्त स्थानीय तहका रूपमा घाेषणा गर्ने अभियान अन्तर्गत आज वडा समितिकाे निर्णयबाट वडा नं १ बेगखाेला बालश्रममुक्त वडाका रूपमा घाेषणा गरिएकाे छ। गाउँपालिकालाई बालश्रममुक्त बनाउन सबैले सहयाेग गराैँ।"बालबालिकालाई श्रममा संलग्न गराउनु कानूनी तथा सामाजिक अपराध हाे।"

मिति: 12/22/2021 - 18:45
, , , , , , , , , ,

Pages