समाचार
सेवाहरु


१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि
४. स्थलगत प्रतिवेदन
५. चालु आ.व.सम्मको मालपोत र घरवहाल कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४. जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
५. सर्जमिन मुचुल्का गरी बुझ्नुपर्ने भए सर्जमिनमा साक्षी वस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२. विषयसँग सम्बन्धित प्रमाण कागजात
३. चालु आ.व.सम्म घरजग्गा र मालपोत कर वा एकिकृत सम्पत्ति कर तिरेका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


ड्ड कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढांचामा दर्ता गराउने ।
ड्ड कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा वण्डा लगाउनपर्ने अवस्थाको उजुरीहरुको हकमा त्यस्तो क्षतिपूर्ति वा वण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ ।
तर प्रतिवाद दर्ताको हकमा,
ड्ड प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि भित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढांचामा दर्ता गराउने ।


ड्ड अनुसूचि १ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने ।
ड्ड प्रसारण संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित विधान
ड्ड संचालकहरुको नागरिकताको प्रतिलिपि ।
ड्ड ईजाजत लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यवशायिक पत्रमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन ।